अभिभावकका लागि
तपाईंका बालबालिका कक्षामा के सिकिरहेका छन्, घरमा कसरी अभ्यास गराउन सकिन्छ र मसँग कसरी सम्पर्क गर्ने, यहाँ हेर्नुहोस्।
कक्षामा के भइरहेको छ
गतिविधि, तस्बिर र सिकाइका क्षण।
घरमा अभ्यास
कार्यपत्र र सामग्री चाँडै थपिनेछ।
लेख
पढाइ र बालबालिकाको सिकाइबारे लेखहरू।
विद्यालय
श्री शिशु कल्याण आधारभूत विद्यालय
स्वर्गद्वारी-८, दहचौर, प्युठान
मैले पढाउने विषय: गणित, स्वास्थ्य, सामाजिक अध्ययन
सम्पर्क
बालबालिकाको पढाइबारे कुरा गर्न विद्यालयमा भेट्न सक्नुहुन्छ। फेसबुकमार्फत सन्देश पनि पठाउन सक्नुहुन्छ।
फेसबुकमा सन्देश पठाउनुहोस्